Widgets

Home » » सुशील दा’को 'बोल्ड डिसिजन’

सुशील दा’को 'बोल्ड डिसिजन’

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


सुशील कोइराला गिरजिाबाबुजस्ता भएनन्। 'बोल्ड डिसिजन' गर्न सकेनन्। पार्टीलाई हाँक्न सकेनन्। यस्ता आलोचना सुन्दा सुन्दा वाक्क दिक्क भएका भित्रिया नेताद्वय कृष्ण सिटौला र मीनेन्द्र रिजालले सुझाएछन्, पार्टीभित्र अलि दह्रोसँग खुट्टा टेक्नुपर्‍यो, सुशील दा'। १२ बुँदे समझदारीताका गिरिजाबाबुले गरेजस्तो बोल्ड डिसिजन गर्नुपर्‍यो। नभन्दै सुशील दा'मा बोल्ड डिसिजन गर्ने भूत सवार भइहाल्यो। प्रमुख दलहरूको हाइकमान्डमा एमाओवादी अध्यक्ष प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा शाहीकालीन मुख्यसचिव लोकमानसिंह कार्कीको नाम उच्चारण के गरेका थिए, उनले 'ओके' भन्दिहाले। कार्कीलाई अख्तियारले नै भविष्यमा सरकारी सेवाका लागि अयोग्य भनेको उनलाई के ख्याल होस्, जनआन्दोलन दबाउन उनले निर्वाह गरेको भूमिकाको के हेक्का राखून् ? खासमा बोल्ड डिसिजन गर्ने चक्करमा उनले त्यो सब बिर्सिएछन्। अब सम्झाउने कसले ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger