भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
तीतो सत्यको पाँच सय भाग पूरा भएको खुसीयालीमा आयोजित समारोहमा दीपकराज गिरीकी छोरीको नाच हेरेर धेरै दंग परे। नर्भिक हस्पिटलकी नर्स मौसमी गिरीको नाचभन्दा दीपकलाई बुढेसकाल लागिसकेकामा आगन्तुकहरू छक्क पररिहेका थिए। काँचको पर्दामा दीपाश्रीसँग रोमान्स गरिरहेका दीपकको चाहना मौसमीलाई फिल्मको हिरोइन बनाउनु छ। तर, आफ्नो निर्देशन वा लगानीमा चाहिँ होइन। भनेपछि कसले बनाउलान् त दीपककी छोरीलाई हिरोइन ?
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.