Widgets

Home » » बिकिनी र किस सिनका लागि ..............

बिकिनी र किस सिनका लागि ..............

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

चलचित्र ँहिम्मतवाला’ बाट बलिउडमा कमब्याक गर्न लागेकी अभिनेत्री तमन्नाले करिब आठ वर्षअघि नै चलचित्र ँचाँद सा रोशन चेहेरा’ बाट बलिउडमा डेब्यु गरेकी हुन्। उनलाई दक्षिण भारतीय चलचित्रमा भने चल्तीकै नायिका मानिन्छ। तमन्नाले आफूले हालसम्म बिकिनी र किस सिनका लागि स्वीकृति नदिएको तथा भविष्यमा आफू यही विचारमा अडिग रहने बताएकी छिन्। बोल्ड र ग्ल्यामरस हुँदै गएको बलिउडमा तमन्नाको यो विचारलाई धेरैले अति आदर्शवादी प्रचार पनि भनेका छन्। यद्यपि तमन्नाले भने अभिनेता अक्षय कुमारसित एउटा चलचित्रमा अभिनय गर्ने पक्का भैसकेको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger