Widgets

Home » » जैतुनको तेल र बदाम लाभदायक

जैतुनको तेल र बदाम लाभदायक

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


एउटा अनुसन्धान अनुसार, जैतुनको तेल, बदाम र भूमध्य सागर छेउछाउ पाइने खाद्य पदार्थले हृदयाघात वा मुटु रोगबाट हुने मृत्युको खतरा ३० प्रतिशतसम्म घटाउँछ । यो अध्ययन न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको हो । भूमध्य सागरको छेउछाउ पाइने खाद्य पदार्थ, जैतुनको तेल वा बदामको सेवनले अत्यन्त जोखिमको मुटु रोगले पीडित व्यक्तिको पीडा धेरै हदसम्म कम हुने उक्त अध्ययनमा उल्लेख छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger