Widgets

Home » » यौनधन्दा’ सञ्चालिका प्रमिला पक्राउ

यौनधन्दा’ सञ्चालिका प्रमिला पक्राउ

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौंमा यौनधन्दा सञ्चालन गर्दै आएकी सञ्चालिका प्रमिला कार्की प्रहरीको फन्दामा परेकी छन् । कपन–१, भृकुटीचोकमा घरमा फ्ल्याट भाडामा लिएर अबैध यौनधन्दा संचालन गर्दै आएकी २७ वर्षीय प्रमिलालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको जनाएको छ । सो फ्ल्याटमा यौनधन्दा हुने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोली छापामारेको थियो । फ्ल्याटमा रहेका प्रमिलासहित तीन जना युवतीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रमिलाको स्थायी घर सिन्धुपाल्चोक जिल्ला मेलम्ची–५ मा पर्छ । उनीहरुको साथबाट प्रहरीले यौनकार्यमा प्रयोग हुने अस्थायी साधनहरु पनि बरामद भएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger