Widgets

Home » » भुँडीले छेकेको सुष्माको सेक्स अपिल ! (फोटोफिचर)

भुँडीले छेकेको सुष्माको सेक्स अपिल ! (फोटोफिचर)

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

कुनैबेला थियो –युवती दर्शकहरू सिनेमाकी हिरोइनलाई देखेपछि उनीहरूको फिगर मेन्टेन र फेसन स्टाइल पछ्याउँथे । हिरोइन भन्नेवित्तिकै दर्शकको आँखामा अझैपनि जिरो साइज फिगर र मादक सौन्दर्य बोकेकी केटीको चित्र झल्झली आउँछ । तर, नेपाली हिरोइन सुष्मा कार्कीले सौन्दर्यका यी सबै मान्यताहरू चुनौति दिइन् ।

नयाँ वर्ष लाई स्वागत गर्न कतारको दोहामा नेपाली समाजले आयोजना गरेको कार्यक्रममा सुष्माको नृत्यभन्दा उनको हर्लक्क बढेको भुँडीले धेरैको ध्यान आकर्षित गर्‍यो । नाइटो देखिएको सुष्माको भुँडीबारे लेख्न हामीसँग शब्दहरू नै छैनन् । तरपनि, सेलिव्रिटी भएपछि फिगर मेन्टेन र शारीरिक तन्दुरुस्तीमा ध्यान दिने काम उनले गर्नुपथ्र्यो । जसलाई ‘लूट’की आइटम गर्लले पुरै बेवास्ता गरिदिइन् । सुष्माको भुँडीबारे तलका तस्विरहरूले धेरै कुरा बताउनेछन् । तस्विर सौजन्यका लागि एक्सनेपाली डटकमलाई धन्यवाद छ ।



भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger