Widgets

Home » » पोष्टरमा नायिकाको ढाड देखाउने प्रथा बढ्दै

पोष्टरमा नायिकाको ढाड देखाउने प्रथा बढ्दै

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नेपाली सिनेमामा पछिल्लो समय सेक्स बिकिरहेको छ । नायिकालाई सकेसम्म धेरै नङ्ग्याउने सोचाइमा निर्माणपक्षहरु देखिन्छन् । यसैक्रममा चलचित्र ‘रोमान्स’ पनि यस्तै बिषयमा तयार भएको छ ।यसअघि नायिकाको ढाड देखाएर तयार भएको चलचित्र ‘लभ यू म्यान’ ले सेन्सरमा हैरानी बेहोरेको थियो । चलचित्र ‘रक्षा’ मा नायिका पुजना स्त्रिको ढाड देखाएको दृश्य सेन्सरले हटाउन भनेपछि निर्माणपक्षले नयाँ पोष्टर बनाएको थियो ।तर पनि निर्माताहरु नायिका नङ्ग्याएर पोष्टर तयार पार्न पछि परेका छैनन् । यसैक्रममा चलचित्र ‘रोमान्स’ को निर्माणपक्षले पनि नायिकाको ढाड देखाएर पोष्टर तयार पारेको छ । वीपी फुयाँलको निर्देशनमा तयार भएको चलचित्रमा स्मिता थपलिया, समन्त आचार्य, आदित्य त्रिपाठी को अभिनय छ ।चलचित्रका लागि एक हट फोटोसुट पनि गरिएको छ । जहाँ नायिका स्मिता थपलियाको पछिल्लो भागमा कपडा लगाइएको छैन । यो चलचित्र जेठ १० गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।
सिनेमाको पोष्टरमा नायिका नङ्ग्याउने क्रम बढेपछी सेन्सरले यस बिषयमा कडाई गर्न थालेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger