Widgets

Home » » महिलाले पनि गर्छन् पुरुष बलात्कार

महिलाले पनि गर्छन् पुरुष बलात्कार

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

सिनेमाको पर्दामा खलनायकले नायिका वा कुनै युवतीलाई शोषण या बलात्कार गरेको घटना त सामान्य नै हो । तर समयको परिवर्तनसँगै नेपाली चलचित्रका निर्माताहरुको सोचाई पनि परिवर्तन हुदैछ ।नेपाली चलचित्रमा पुरुषलाई महिलाले बलात्कार गरेको दृश्य समावेश छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर वैशाख २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्ल्याकनाइट’ मा यस्तै दृश्य समावेश छ । हिराजबाबु गोर्खालीको निर्माणमा तयार भएको यो चलचित्रलाई मधुसुदन भट्टराइले निर्देशन गरेका हुन् ।
चलचित्रमा सुरज सिलवाल, निशा रिसाल, अनुपा कार्की, सुरेश सिलवाल, विक्रम आदित्य, यूनिका खड्का, चन्द्र नेपाली, अप्सरा घिमिरे लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा ‘हामीलाई पोथी हैन भाले चाहियो’ भन्ने संवाद युवतीहरुले बोलेको हेर्न सकिन्छ । चलचित्रमा युवतीले युवकलाई रातको समयमा बाटो कुरेर २ पटक बलात्कार गरेको दृश्य समावेश गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger