Widgets

Home » , » ए डिभिजन लिगमा आज मछिन्द्र र पुलिस भिड्ने

ए डिभिजन लिगमा आज मछिन्द्र र पुलिस भिड्ने

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१६ चैत, काठमाण्डौं । शहिद स्मारक ए डिभिजन सुपर लिग फुटबलमा आज मछिन्द्र र नेपाल पुलिस क्लव भिड्दै छन् ।
a-division
अपराहन्न साढे ३ बजे पछि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा उपाधि होडबाट बाहिरिएका दुवै टोलीले आजको खेलमा आफ्नो प्रतिष्ठा जोगाउने प्रयास गर्ने छन् । छैठौं स्थानमा रहेको मच्छिन्द्रको २१ खेलबाट ३३ अंक छ भने सातौं स्थानमा रहेको पुलिसको समान खेलबाट ३१ अंक छ ।
यसअघि हिजो भएको खेलमा एनआरटी फ्रेण्ड्ससँग पराजित भएको थियो भने आर्मीले आरसीटीसँग गोल रहित बराबरी खेलेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger