Widgets

Home » , » मेकअप गरेर सुत्छिन् किम

मेकअप गरेर सुत्छिन् किम

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

हलिउड मोडल किम कार्डसियनले आफू जहिल्यै पनि मेकअपसहित सुत्ने गरेको खुलासा गरेकी छन् । ३१ वर्षीया किमले आफ्नो अनुहारको राम्रो ख्याल गर्नका लागि दिनहुँ मेकअप गरेर सुत्ने गरेको बताएकी हुन् । ‘म सधैं मेकअप लगाएर नै सुत्ने गर्छु,’ उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भनेकी छन्– ‘त्यसैले गर्दा पनि मेरो अनुहार राम्रो भएको हो ।’ सुन्दर देखिनका लागि मेकअप अनिवार्य हुने भएकाले यी नायिकाले आफूले बोक्ने सानो ब्यागमा जहिल्यै पनि मेकअपको सामान बोक्ने गर्छिन् रे ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger