Widgets

Home » , » सनी देवल वनारसी डन

सनी देवल वनारसी डन

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


फिल्म मोहला आसीमा वनारसी बाबु बनेर अभिनय गरेका बलिउड नायक सनी देवल अब अर्को फिल्ममा वनारसी डन बनेर देखिने भएका छन् । निरज पाठकले निर्देशन गर्न लागेको फिल्म भैयाजी सुपरहिट फिल्ममा सनी वनारसी डन बन्न लागेका हुन् । ‘म उत्तर प्रदेशको कथालाई फिल्ममा उतार्न चाहन्थें । त्यसैअनुरूप यो फिल्म बनाउन लागेको हँु’ –फिल्मका निर्देशक निरजले भने । १० वर्षअघि फिल्म गदरमा सँगै अभिनय गरेका अमिसा पटेल र सनीको जोडीलाई दर्शकले पुन: यसमा हेर्न पाउनेछन् । फिल्ममा अरसद वार्सी र तुषार कपुरको समेत अभिनय हुनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger