Widgets

Home » , » शहर सफाइका लागि नांगिन तयार

शहर सफाइका लागि नांगिन तयार

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


दक्षिण भारतीय फिल्मको नग्नता प्रदर्शनमा अग्रपंक्तिमा आउने नायिका निशा यादवले मुम्बई शहरको सफाइका लागि आफू नग्न हुने बताएकी छन् । हिन्दी फिल्म करप्सन: द कर्समा अर्धनग्न रूपमा प्रस्तुत भएकी नायिकाले वेस द ट्रेस एन्ड डेम्द द प्लास्टिक नारा लिएर नग्न रूपमा मुम्बईको सफाइ गर्ने तयारी गरेकी हुन् । भारतीय क्रिकेट टिमका लागि पुनम पाण्डे र स्तन क्यान्सरका लागि रोजलिन खानले नग्नता प्रदर्शन गरेको चर्चा सेलाउन नपाउँदै अर्की नायिका पनि सफाइ अभियानलाई प्राथमिकता दिएर नांगिन लागेकी हुन् । ‘शहर सफा राख्नका लागि चेतना फैलाउन धेरै खर्च लाग्छ,’ निशाका प्रवक्ताले भारतीय सञ्चारमाध्यमसँग भनेका छन्– ‘त्यसकारण सानो माध्यमबाट प्रभावकारी रूपमा काम गराउनका लागि नायिका नांगिने तयारीमा छिन्।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger