Widgets

Home » , » ऐश्वर्याको अभिनयको आलोचना

ऐश्वर्याको अभिनयको आलोचना

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

इटालियन इतिहासकार तथा लेखक मेलिरियो मासिमो मेनफ्रेडीले बलिउड नायिका तथा पूर्वमिस वल्र्ड ऐश्वर्या राय बच्चनको अभिनयको आलोचना गरेका छन् । उनले आफ्नो एक पुस्तकलाई आधार मानेर निर्माण गरिएको हलिउड फिल्म द लास्ट लिजनमा कथाको मर्मअनुसार अभिनय नगरेको भन्दै आलोचना गरेका हुन् । ‘ऐश्वर्याले कथाको मागभन्दा भिन्न परिवर्तित किसिमको अभिनय गरेको पाएँ । जसले कथाको मर्मलाई नै बिगार्‍यो,’ मेनफ्रेडीले सञ्चारमाध्यमसित भनेका छन्– ‘मेरो कथाको प्रमुख महिला मात्र भिन्न किसिमकी थिइन् । ती पात्र गाउँकी थिइन् । तर ऐश्वर्याले फिल्ममा केटाकेटीका लागि बनाएको फिल्म जस्तो गरी अभिनय गरिन् ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger