Widgets

Home » , » आर्यन र निशा विवादै विवादमा

आर्यन र निशा विवादै विवादमा

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नायक नायिका आर्यन सिग्देल र निशा अधिकारीलाई यसपालि दशै रहेछ । धेरैपछि उनीहरू एउटा फिल्ममा अनुबन्धित भए । फिल्म थियो धूवाँ । धूवाँ त धूवाँ साँच्चीकै धूवाँ बन्न पुग्यो यो फिल्म । बिलाएर कता जाने हो ठेगानै भएन । जमानामा अरुले नै शीर्षक दर्ता गराइसकेको यही नाममा फिल्म निर्माण भएपछि आर्यन र निशाले खेलिरहेको धूवाँ अवैधानिक फिल्म हुन पुग्यो । जुन विवादका कारण निर्माण हुँदा हुँदै यसको सुटिङ नै रोकिन पुग्यो । त्यही बेला फेरि नायिका निशालाई हाइलाइट गरेर तयार पारिएको पोस्टर बाहिर आयो । त्यो तस्वीर पनि विवादमुक्त हुन सकेन । चर्चित फोटोग्राफर कमल श्रेष्ठले तस्वीर बारेको रहस्य छताछुल्ल पारिदिए । फेसबुकको स्ट्याटसमै लेखिदिए ‘निशालाई पर्सनल युजको लागि दिएको फोटो उनले त थाहै नदिई पोस्टरमा राख्न पो दिइछन् । मैले त्यो फोटो अर्कै प्रयोजनका लागि खिचेको थिएँ । एक वचन सोधेको भए त फ्रिमै दिन्थें नि ।’ यो भन्दा दशाको कुरा के हुन सक्ला है निशु !

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger