भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउडकी हट इन्टरनेट क्विन पुनम पाण्डे आफ्नो बोलीका कारण चर्चामा आइरहन्छिन् । भारतले विश्वकप क्रिकेट जितेमा आफू नग्न हुन तयार रहेको घोषणा गर्दै एकताका चर्चामा आएकी यी मोडलले आफूलाई चाहिने बिकिनी किन्न बिकिनी नै लगाएर जाने सोचमा रहेको बताएकी छन् । ‘म हरेक कुरामा चर्चामा आउन चाहन्छु,’ उनले भनेकी छन्– ‘त्यसकारण अब बिकिनी किन्न बिकिनी पहिरिएर सपिङमा जाने सोच बनाएकी छु ।’ एक फिल्ममा बिकिनी गर्लका रूपमा प्रस्तुत हुन लागेकी पाण्डेले आफूले विश्वका सबै किसिमको बिकिनी लगाएको दाबी गरिन् । आफूले फिल्ममा गरेको अभिनय देख्नासाथ द डर्टी पिक्चरकी विद्या वालनलाई दर्शकलाई बिर्सने समेत बताइन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.