Widgets

Home » , » नायिकाले कपडा खोल्न नमानेपछि

नायिकाले कपडा खोल्न नमानेपछि

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


अहिलेको जमानामा आएर लुगा खोल्न नसक्ने पनि कहीं नायिका हुन सक्छन् ? जसले लुगा खोल्न मान्दैन, उसलाई नायिका हुने अधिकारै छैन भनेजस्तो भइसकेको बेला पेशला कटुवाल नामकी नवनायिकाले निर्देशकले आफैंले भन्दा पनि कपडा खोल्न नमानेको देखेर छक्कै पर्‍यो बा । घुमघामका क्रममा घरान पुग्दा त्यहाँको रिक्रियसन स्विमिङ पुलमा चलचित्र प्ले गर्लको सुटिङ भइरहेको थियो । चलचित्रका लागि पेशला टु पिस लगाएर स्विमिङ गर्नुपर्ने रहेछ । निर्देशक विजयविक्रम बस्नेतले पेशलालाई त्यसका लागि आदेशमात्र के दिएका थिए उनी स्विमिङ कस्ट्युम लगाएर स्विमिङ पुलमा छिरिहालिन्, सट तगडा भयो । त्यसपछि निर्देशक बस्नेतले नायक केवल भुजेल पुलभित्र पठाए । उनले पेशलाको स्विमिङ कस्ट्युम खोल्न निर्देशन दिए । यति निर्देशन दिएका मात्र के थिए, पेशला त बमबम भइहालिन् । लुगा खोल्न त मानिनन् नै, निर्देशकसँग मुखमुखै लागिन् । यसरी निर्देशकले भनेको नमान्ने, मुखमुखै लाग्ने नायिकाको पनि कहिल्यै कल्याण होला त ? कन्फ्युज छ बा ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger