Widgets

Home » , » ऐश्वर्याको नाममा कलेज

ऐश्वर्याको नाममा कलेज

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

बच्चन परिवारकी नायिका बुहारी तथा पूर्वमिस वल्र्ड ऐश्वर्या राय बच्चनको नाममा भारतको उत्तर प्रदेशमा महिला कलेज निर्माण हुने भएको छ । फतेहपुरको दुवलतपुर गाउँमा निर्माण हुन लागेको कलेजलाई जया प्रदा निष्ठा फाउन्डेसनले बनाउन लागेको हो । कलेज स्थापनाका लागि उक्त गाउँका प्रमुख अमित सिंहलाई सम्पूर्ण जिम्मेवारी दिइएको छ। अमितका अनुसार शुरूमा प्लस टुसम्मका लागि कलेज स्थापना गरिनेछ भने त्यसको केही समयपछि ग्रयाजुएट लेभल थपिनेछ । अमिताभ बच्चन सेवा संस्थानले कलेज निर्माणका लागि ५ लाखको चेक दिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगामी वर्षसम्ममा कलेज निर्माण कार्य सकिने अमितले सञ्चारमाध्यमलाई बताएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger