Widgets

Home » , » बलिउड नायक आमिर खान रुँदै कार्यक्रम चलाउँदै

बलिउड नायक आमिर खान रुँदै कार्यक्रम चलाउँदै

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बलिउड नायक आमिर खान सामान्य जीवन बिताउने मानिसको समस्या बुझ्दा जहिले पनि रुँदा रहेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार आमिर कुनै पनि सामान्य मानिसको बारेमा बोल्दा २ पटक सोच्छन्, १० पटक रोकिन्छन् र अन्तिममा भावुक हुन्छन् । ‘उनी जनतासँग कुरा गर्दा परिवारसँग बसेर कुरा गरेको अनुभव गर्छन्, एउटा स्टारले कार्यक्रम चलाएको जस्तो गरी आमिर प्रस्तुत हुँदैनन्,’ उनको आउन लागेको टेलिभिजन शो सत्यमेव जयतेका बारेमा सञ्चारमाध्यमले भनेका छन्– ‘यो सिरियलको उनले धेरै भाग छायांकन गरिसकेका छन् । त्यो बेला मानिसको समस्याका बारेमा कुरा गर्दा उनमा आँशु देखिन्छ । अझ महिला, बालबालिका तथा सामाजिक विषयका कुरा छन् भने आँशुलाई थाम्न सक्दैनन् । शोको सुटिङ गर्दा उनी धेरै पटक रोएका पनि छन् ।’ यो शो मे ६ देखि प्रसारण हुँदै छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger