Widgets

Home » , » साहरुखले नराम्रो देखिएको भनेपछि ‘चेन्नाई एक्सप्रेस’को सुटिङ पुन: गरिने

साहरुखले नराम्रो देखिएको भनेपछि ‘चेन्नाई एक्सप्रेस’को सुटिङ पुन: गरिने

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड बादशाह साहरुख खानको नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’ को छायांकन पुन हुने भएको छ । ३० दिनको छायांकन सकेर आराम गरिरहेका साहरुखले पुन छायांकन गर्न भनेका हुन् । आराम गरिरहेको समयमा साहरुखले ‘चेन्नाई एक्सप्रेस’ को दृश्य हेर्ने चाहना राखेका थिए । जब उनले छायांकनको दृश्य हेरे त्यसपछी उनको चित्त वुझेन । उनले सिनेमामा आफू नराम्रो देखिएको भन्दै पुन छायांकन गर्न भनेका हुन् । साहरुखले भनेपछि निर्देशक रोहित सेट्टीले पुन छायांकनको तयारी गर्न आफ्नो टोलीलाई भनेका छन् ।रातदिन मिहिनेत गरेर छायांकन गरेको दृश्य फेरी सुट गर्नु परेपछि चलचित्रको निर्माण टोली चिन्तित भएको छ । तर साहरुख खानले भनेपछि कसैले नाई भन्ने कुरा नै भएन । विश्वमा करोडौ फ्यान भएका साहरुखका लागि आफ्नो फ्यानहरुको चित्त वुझाउनुपर्ने वाध्यता पनि छ । यसैले ‘चेन्नाई एक्सप्रेस’ को छायांकन फेरी हुने भएको छ । छायांकन फेरी हुनेभएपछि यो चलचित्र इदमा प्रदर्शनमा आउने सम्भावना टर्दै गएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger