Widgets

Home » , » आनन्दमयी यौन जीवनकालागि केहि सुत्रहरु

आनन्दमयी यौन जीवनकालागि केहि सुत्रहरु

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। हामिले हरेक दिन केहि समय लामो साँसलिने गरेमा जीवन स्वस्थ रहन्छ। यसले हाम्रो यौन क्षमतामा सुधार ल्याउछ। अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। अझ कहिलेकाहि रगिंन बत्तिमा अझ बढि आनन्द आउनुका साथ फरक अनुभुति हुन्छ। राती सुत्ने बेलामा लाउने पोशाकले पनि यौन जीवनमा निक्कै फरक ल्याउछ। साधारण कपडामा भन्दा पारदर्शि नाइटी लगाउदा यौन इच्छा बढ्ने तथा आनन्दमयी हुन्छ। शान्त वातावरण भन्दा मधुर संगितमा यौन सम्बन्ध राख्द बढि आनन्द आउछ। राती सुत्नु अगाडि कोठामा अत्तर छर्ने गरेमा त्यस्को सुगन्धले हाम्रो शरिरलाई बढि स्फुर्ति दिन्छ। दिनमा केहि समय ब्यायाम गर्ने गरेमा शरिरमा लचिलोपनाआइ यौन सम्बन्ध राख्न शरिरमा स्फुर्ति आउछ। स्वस्थ यौन जिवनका लागी आवश्यक खाना तथा तिनका कामहरु: साग सब्जी: यसमा रहेको प्रोटिन तथा भिटामिन्सले शरिरलाई पर्याप्त न्युट्रिएण्टस दिन्छ जसले गर्दा हामि शाररिक तथा भावनत्मक रुपमा चुस्त रहन्छौ। खोर्सानि तथा लसुन: पौरणिककालमा यौन जनेन्द्रियमा रक्तसन्चार तेज गरी उत्तेजना बढाउन मानिसहरु खोर्सानि तथा लसुनको सेवन गर्ने गर्थे । मह: यो स्वस्थ यौन जिवनको एउटा प्रमुख तत्व हो। यसलाई राती सुत्नु अगाडी दुधसंग सेवन गरेमा यौन इच्छा बढाउछ। महको अंग्रेजी शब्द हनी बाट नै सुहागरात अर्थात हनीमुनको प्रचलन आएको थियो। मधिसे बदाम तथा ओखर: मधिसे बदाम तथा ओखरमा जिन्कको मात्रा बढि हुन्छ जसले गर्दा मानिसको यौन इच्छा जगाउछ। निरस यौन जिवनका केहि कारणहरु: महिलाहरुमा मेनोपोज तथा पुरुषहरुमा एन्ड्रोपोज भएमा डिप्रेशन भएमा न्युट्रेशन तथा भिटामिनको कमी भएमा मादक पदार्थको बढि सेवन गर्ने गरेमा थाइराइडको समश्या भएमा हार्मोन्स सन्तुलित नभएमा

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger