Widgets

Home » , » साइकल चढ्ने महिलाको यौन आनन्दमा कमी

साइकल चढ्ने महिलाको यौन आनन्दमा कमी

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एक अध्ययनले नियमित साइकल चलाउने महिलामा यौन आनन्द प्राप्त गर्ने क्षमता घट्ने गरको देखाएको छ । याले विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अध्ययनले साइकल चलाउने महिलाको यौनांगका स्नायुहरुको क्षमता ह्रास हुँदै जाने र त्यसले महिलामा यौन सन्तुष्टीको दर घटाउने देखाएको हो । साइकल चलाउने महिलामा योनी क्षेत्रका स्नायु तथा रक्तनलीहरुमा अत्यधिक दबाब उत्पन्न हुने र त्यसले यौन उत्तेजनाको संचार गराउने क्षमता ह्रास गराउने अध्ययनको निष्कर्ष छ । अझ सिट भन्दा ह्यान्डिल तल भएका साइकल चढ्नु महिलाको यौनजीवनका लागि निकै घातक हुने विज्ञहरु बताउँछन् । त्यसैले ह्यान्डिल माथि उठेको साइकल प्रयोग गर्नु तुलनात्मक रुपमा लाभदायक हुन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger