Widgets

Home » » स्तनको साइज मिलाउन इन्जेक्सनको सहारा

स्तनको साइज मिलाउन इन्जेक्सनको सहारा

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


मोडेलहरुको बाच्ने आधार उनीहरुको सुन्दरता हो । ठूलो वा सानो रकम लिई फेसन शोमा पहिरन प्रचार गर्नेदेखि लिएर पत्रपत्रिकामा समेत देखा पर्छन मोडेलहरु । यसैले होला मोडेलको लागि सुन्दरता जीवन जत्तिकै प्यारो हुन्छ । तर आफ्नो सुन्दरतामा कुनै दाग लागो जोकोहि मोडेललाई चिन्ता त हुने नै भयो ।
यस्तै भएको छ बेलायतकी मोडेल कैटी ग्रीनलाई । केहि समयअघि ग्रीनको दुई स्तनमध्ये एक ठुलो र अर्को लगभग दुई इन्च सानो थियो । यसबाट ग्रीन निकै चिन्तित बनेकी थिइन् । एउटा ब्रेस्ट ‘बी कप’ र अर्को चाहि ‘डी कप’ भएको ग्रीनले बताइन् । कैयौं पटक फोटोशुटको दौरान सानो स्तनमा सिलिकन हाल्नु परेको उनले स्विकारिन् । ताकि दुबै स्तन उस्तै देखियोस् । यति मात्र कहा हो र, फोटोशपको प्रयोगद्वारा दुबै स्तनलाई दुरुस्तै बनाइएको ग्रीनले खुलासा गरिन् । तर ग्रीनलाई अब यसको कुनै चिन्ता छैन । कारण हो— डाक्टरहरुको सल्लाहबमोजिम सानो स्तनमा इन्जेक्सन लिएपछि उनको दुबै स्तनको साइज एउटै भएको छ । सन २००८ मा बन्डरब्रा लिंगरी ब्रागर्लको मोडेलको रुपमा ग्रीन चुनिएकी थिइन् । ब्रागर्ल बन्नुअघि उनी एक पसलमा सहायकको रुपमा कार्यरत थिइन् । पछि पसल मालिक्नीबाट उनी स्पोक्स मोडेल पनि बनिन् । फेसन संसारमा प्रवेश गरेसँगै ग्रीनको जीवन वास्तवमै ग्रीन अर्थात हराभरा बनेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger