Widgets

Home » , » कस्ता युवक मन पराउँछन् युवतीहरू ?

कस्ता युवक मन पराउँछन् युवतीहरू ?

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


पछिल्लो अनुसन्धानले के दाबी गरेको छ भने प्रायः युवतीहरू छिटो अर्थात् दुईतीन महिनाकै सम्बन्धमा प्रेम प्रकट गर्ने युवकहरू माथि विश्वासै गर्दैनन् । यस विपरति युवतीहरू त्यस्ता युवकलाई महत्व दिन्छन् जो लामै सम्बन्धपछि मात्रै माया प्रकट गर्छन् । यो अनुसन्धानमा पर्सनालिटी र सोसल साइकोलोजीसम्बन्धी एउटा जर्नलमा प्रकाशित भएको हो । अमेरिकाको एउटा इन्सिटच्युटद्धारा गरिएको सर्वेक्षणमा सोधिएको प्रश्नको जवाफबाट देखिएअनुसार पुरुषहरू महिलाको दाँ जोमा ६ साता छिटो आˆ नो पे्रम प्रकट गर्ने गर्छन सामान्यतः पुरुषहरू ले सम्बन्ध सुरु भएको ९७.३ दिनमा मायाबारे खुलेर कुरा गर्ने सर्वेक्षणमा उल्लेख छ । यसो हुनुको कारण युवतीहरू ले ‘आई लभ यु’ सुन्ने चाहनाअनुसार युवकहरू लाई कुराएका भने होइनन् । ‘छिटो प्रेम प्रकट गर्नुपछाडि पुरुषहरू को उद्देश्य के हुन सक्छ भने, ‘ अनुसन्धानमा उल्लेख छ, ‘उनीहरू मा यौन सम्बन्ध कायम गर्ने महिलाहरू उनीहरू को विश्वसनीयता जाँ च्न चाहन्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger