Widgets

Home » , » आन्दोलनमा हमालको कमाल

आन्दोलनमा हमालको कमाल

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

राजेश हमाल फिल्मको पर्दामा मात्र होइन, पर्दाबाहिर पनि हिरो नै बन्न खल्ली रहेछन् । चलचित्र विकास बोर्डको स्वायत्तता, विकास बोर्ड र सेन्सर बोर्डमा चलचित्र विज्ञको नियुक्ति, बक्स अफिस सञ्चालन, नेपाली फिल्मको प्रदर्शनलाई अग्रस्थान, श्रमजीवी चलचित्रकर्मी ऐनलगायत विभिन्न माग राख्दै चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाको अगुवाइमा भएको आन्दोलनमा उनी फिल्मको पर्दामा जस्तै आन्दोलनको क्लाइमेक्समा देखा परे । जसरी फिल्मको क्लाइमेक्स सिनबाट हिरोले क्रेडिट लिन्छ, आन्दोलनबाट पनि त्यस्तै क्रेडिट लिए । आन्दोलनका सहभागीहरूले लगातार बोलाइरहेपछि अनशन बसेका चलचित्रकर्मीलाई भेट्न गई उनले भनिदिए– ‘चलचित्रकर्मीको आन्दोलनमा कोठामा लुकेर बस्ने त कुरै आउँदैन नि ।’ उनी आन्दोलनमा प्रत्यक्ष सहभागी भएनन्, तर क्रेडिट लिन चाहिँ सफल भए । यसलाई भन्छन् महानायक हमालको कमाल ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger