Widgets

Home » » सनीले अभिनेत्रीसँग अन्तरंग दृश्य दिइन्

सनीले अभिनेत्रीसँग अन्तरंग दृश्य दिइन्

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

sunny-leone2

पोर्न अभिनेत्रीबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनको अभिनय रहेको ‘रागिनी एमएमएस २’ निकै चर्चामा रहेको छ । यो हट फिल्मको लागि सनी निकै उत्साहित छिन् । त्यसैले पनि उनले यसको बारेमा ट्विटरमा निकै चर्चा गर्ने गर्छिन् । यस फिल्ममा आफूले टिभी अभिनेत्री संध्या मृदुलको साथमा निकै हट अन्तरंग दृश्य दिएको र उक्त दृश्य दिँदा मजा आएको सनीले ट्विट गरेकी छिन् । सन् २०१० को ‘रागिनी एमएमएस’ को सिक्वेल यस फिल्मलाई एकता कपुरले निर्माण गरेकी हुन् । यस फिल्ममा सनीको भूमिका बलिउड अभिनेत्रीको रहेको छ । कथा सस्पेन्स राखिएको यस फिल्ममा सनीले पहिलो पटक आफ्नो आवाज दिएकी छिन् ।&nbs हाम्रो फेसबुक पेजमा लाइक गर्नु भएको छैन भने कृपयाँ तल देखिएको LIKE बटनमा क्लिक गर्नुहोला ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger