Widgets

Home » » आईफोन ५ बोल्दाबोल्दै पड्कियो

आईफोन ५ बोल्दाबोल्दै पड्कियो

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
iphone-5.8


कुरा गर्दैगर्दा फोन पड्केको समाचार के तपाइले सुन्नुभएको छ ? तर आइफोन ५ नामक मोबाइल थाइल्याण्डमा यसरी नै पड्केको छ । २ महिना अगाडिमात्र किनेको मोबाइल फोनमा कुरा गरिरहँदा मोबाइल फोन पड्केको हो । थाइल्याण्डको राजधानी बैककमा बस्दै आएका सुविचा अवेसोम्साक्साकुलले २ महिनाअघि किनेको एप्पलको आइफोन ५ बाट कुरा गरिरहेको अवस्थामा उक्त फोन निकै तातो भएको र धुँवा समेत निस्केको थियो । फोन तातो भएको र धुँवाको गन्ध आएपछी उनले उक्त आइफोन भुईमा फ्याकेका थिए । भुईमा फ्याकेको उक्त फोन पट्का पड्केझै गरी ४ पटकसम्म पड्केको थियो । सुविचाले फोनमा मात्र ३० सेकेण्ड कुरा गरेका थिए । यद्यपी फोन पड्केको घटना पहिलो पटक भने होइन । सन् २०११ मा एक अष्ट्रेलियको मोबाइल पनि विमानमा यात्रा गरिरहेका बेला पड्केको थियो । त्यस्तै, ब्राजिलमा पनि फोन चार्ज गर्दा गर्दा पड्केको थियो । यस्तै, फिनल्याण्डमा खल्तिमा राखिरहेको फोन पड्केको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger