Widgets

Home » » बियर पिउने महिला वा पुरुषले पहिलो डेट मै सेक्स ......

बियर पिउने महिला वा पुरुषले पहिलो डेट मै सेक्स ......

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बियर पिउने ६० प्रतिशत महिला र पुरुषले पहिलो डेटमा नै सेक्स गर्ने एक अध्ययनले बताएको छ। उक्त अध्ययनकाले यो कुरा साधारण र तेस्रो लिङ्गी व्यक्ति दुबैमा लागु हुने बताएको छ। बियरको चाख लिने महिलामा क्याजुयल सेक्सको इच्छा हुने ओकेक्युपिड डाटाले बताएको छ, उक्त डाटाले पुरुषमा पनि यस्तै हुने बताएको छ। यसका साथसाथै, उक्त अध्ययनले कुनै पनि जोडिहरु लामो समयसम्मको लागि सम्बन्धमा रहिरहने हो कि होइन भन्ने थाहा पाउन तीन सूची बनाएको छ। महिलाको सेक्स प्रतिको चाहना ३० वर्षसम्म अत्यधिक बढ्ने र ३० वर्षको उमेरपछि त्यस्तै अनुपातमा घट्ने बताइएको छ। first-date-romance-with-beer त्यस्तै, महिलाले आफ्नो शरीरको ब्याख्या गर्ने तरिकाबाट पनि उनीहरुमा सेक्समा चाहनाको मात्रा कत्तिको छ भन्ने कुराको जानकारी पाउन सकिने उल्लेख गरिएको छ। आफ्नो शरीर पातलो छ भन्ने महिलाको तुलनामा शरीर सुडौल भएको बताउने महिलाहरु सेक्समा बढि चाहना राख्ने बताइएको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger