Widgets

Home » » अनौठो सैलुन, जहाँ टपलेस युवतीले काटिदिन्छन् कपाल (फोटोफिचर सहित)

अनौठो सैलुन, जहाँ टपलेस युवतीले काटिदिन्छन् कपाल (फोटोफिचर सहित)

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

छुट्टीको दिन बिहानै कपाल सैलुनमा गएर केहीबेर पालो कुर्दै पत्रिका पढ्ने, भित्तामा टाँसिएका हिरोइनका तस्वीर हेर्ने, विभिन्न हिरोका हेयर स्टाइल हेर्दै चुक्चुकिने, रेडियोमा बजेको कुनै चटपटे हिन्दी गित सुन्दै पैताला जमिनमा ठोकिरहने, सायद यो अनुभुति धेरै पुरुष मित्रहरुले गर्नुभएको छ होला । सुन्दर कपाल बनाउने लालसाका कारण सैलुनको त्यो पर्खाइ हामीलाई प्रिय लाग्छ र त्यतिबेलाको पत्रिका, भित्ताका तस्वीर, रेडियोको गीत सबै प्रिय लाग्छन् । त्यसपछि हाम्रो टाउकोमा हात र कैँची घुमाउने हेयर ड्रेसरले मुन्टो बटारिदिएपनि हामीलाई कुनै पीडा हुँदैन, अर्थात् सहिन्छ ।
1
आखिर सैलुनमा त्यस्तो कुनै चिज हुँदैन र त हामीलाई रमाइलो लाग्छ भने यदि त्यहाँ कुनै बेग्लै सुन्दर चिज हुँदो हो त कस्तो हुँदोहो ? सायद यहीँ कुराको जवाफ दिनेगरी अस्टि्रयामा एउटा बेजोडको कपाल काट्ने सैलुन खुलेको छ जहाँ कुनै दह्रा हातवाला पुरुषले टाउको बटार्दिर्नेछैन । टपलेस सुन्दरीहरुले कोमल हातले र्स्पर्श गर्दै पुरुष मित्रहरुको दाह्री कपाल मिलाइदिनेछन् ।
यो सैलुनकी मालिकनी बोजटिक भेसिलेबस्कीले सैलुनमा ४ जना सुन्दरी महिला कर्मचारी राखेकी छिन् । ती महिला हेयर ड्रेसरहरुले निकै सेक्सी पारामा अर्धनग्न भएर पुरुष ग्राहकको कपाल काटिदिन्छन् ।
2
यो सैलुनमा कपाल काट्न आउने तन्नेरीहरुको ताँती नै लाग्ने गरेको छ । लामो समयसम्म पालो कुरेरै भएपनि तन्नेरीहरु टपलेस युवतीको र्स्पर्श र दर्शनका लागि लालायित भैरहेका छन् । त्यसैले यो सैलुनको व्यापार मालामाल छ । यहाँ कपाल काट्न धेरै दिनअघि नै नाम लेखाएर बुकिङ गर्नुपर्छ ।
पुरुष ग्राहकले टपलेस युवतीहरु हेर्ने र खुरुखुरु टाउको झुकाएर कपाल काट्न दिनुको विकल्प छैन । अरु केही प्रयत्न गरेमा सिधै निकाला गरिन्छ त्यहाँबाट ।
5
3

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger