Widgets

Home » » बुहारीमाथि यौनशोषण गर्ने ससुरा पक्राउ

बुहारीमाथि यौनशोषण गर्ने ससुरा पक्राउ

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


१७ चैत, मोरंग । बुहारीलाई यौन शोषण गरेको आरोपमा ससुरा पक्राउ परेका छन् । मोरङको डाँगीहाट लक्ष्मीमार्ग्ाका ६० वषर्ीय वृद्ध मेघराज कोइराला आˆनै जेठा छोराकी पत्नीमाथि पटक-पटक यौन शोषण गरेको आरोपमा पक्राउ परेका हुन् । मादक पदार्थ सेवन गरी धाकधम्की दिँदै यौनशोषण गर्ने गरेको बुहारीले इलाका प्रहरी कार्यालय बेलवारीमा किटानी जाहेरी दिएपछि ससुरा मेघराजलाई पक्राउ गरिएको हो । ससुरा कोइरालालाई पक्राउ गरी अनुसन्धानका लागि शुक्रबारै म्याद थप गरिएको प्रहरी निरीक्षक अच्युत चपागाईंले बताउनुभयो । श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएका बेला ससुरा मेघराजले मादकपदार्थ सेवन गरी आउने र यौनशोषण गर्ने गरेका थिए । ससुराको यौनशोषणले गर्दा आजित भई बुहारीले एक वर्ष पहिले विष सेवन गरी आत्महत्याको प्रयाससमेत गरेको छिमेकीले प्रहरीलाई बताएका छन् । विदेशमा रहेका श्रीमान् बुधबार घर र्फकंदा श्रीमतीलाई नभेटेपछि सोधखोज गर्ने क्रममा उनी माइती गएको र ससुराले घरबाट निकालेर पठाएको खुलेको थियो । ससुरा कोइरालाले चाहिँ अर्कै केटासँग सल्केकाले बुहारीले आफूहरूमाथि झुटो आरोप लगाएको बताएका छन् । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger