Widgets

Home » , » फेसबुकमा नाङ्गो फोटो राख्नेलाई मार्न आह्वान, नाङ्गो क्रान्तिको तयारी

फेसबुकमा नाङ्गो फोटो राख्नेलाई मार्न आह्वान, नाङ्गो क्रान्तिको तयारी

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

ट्युनिस,(एजेन्सी) - मेरो शरीरमा मेरै अधिकार नारा पोती फेसबुकमा नाङ्गै फोटो पोस्ट गर्ने १९ वर्षकी ट्युनिसियाली युवती अमिना टाइलरलाई ढुंगा हानी हानी मार्नुपर्ने आहवान एक मुस्लिम धर्मगुरुले गरेका छन्।
त्यसको विरोधमा युक्रेनको महिला अधिकारवादी समूहले ट्युनिसियामा नाङ्गो क्रान्ति (टपलेस रेभोल्युसन) को आह्वान गरेको छ। चैत २२ गते यस्तो प्रदर्शन गर्ने तयारी फिमेन नामको यो समूहको छ।
यो समूहले यसअघि पनि नाङ्गो प्रदर्शन गर्दै आएको छ।
फोटो राखिएको केही समयपछि उनलाई उनका आफन्तहरुले मानसिक अस्पताल पुर्‍याएका थिए। ट्युनिसियाली मिडियाका अनुसार कानुन उल्लङ्घन गरेको ठहर भए उनलाई दुई वर्षसम्मको जेल सजाय हुनसक्छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger