भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
महिलाहरु किन ढिलो उत्तेजित हुन्छन?? महिला र पुरुषहरुको शारिरीक बनावट मात्र फरक हुदैन तिनीहरुको सोचाईमा पनी आकाश जमिनको फरक हुन्छ। वैज्ञानिकहरुले पनी हालै गरेको एक अनुसन्धानमा यही कुरा पत्ता लगाएका छन। त्यस अनुसन्धान अनुसार महिला र पुरुषको सेक्स आवश्यकता फरक फरक मात्र हुदैन त्यसको बारेमा सोचाई पनी फरक नै हुन्छ। वैज्ञानिकहरु मान्छन कि,पुरुषहरु सेक्सलाई दिनभरीको क्रियाकलाप भन्दा अलग मान्छन तर महिलाहरु यसमा फरक सोचाई राख्दछन।वैज्ञानिकहरुले अनुसन्धानको क्रममा पाए कि पुरुषहरु आफु उत्तेजित भएको प्रतिक्रिया छिटै दिन्छन तर महिलाहरुलाई अलि समय लाग्दछ।
Home »
यौन /सेक्स
» महिलाहरु किन ढिलो उत्तेजित हुन्छन??
महिलाहरु किन ढिलो उत्तेजित हुन्छन??
Written By sangalo on Sunday, March 31, 2013
भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्
Labels:
यौन /सेक्स

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.