Widgets

Home » , » ५० लाख तिरेर नग्न फोटो सुट

५० लाख तिरेर नग्न फोटो सुट

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बलिउडमा पुनम पाण्डे, निशा यादवजस्ता कामुक मोडल पैसा कमाउनका लागि पत्रिकामा हट फोटो सुट गराउँछन् । अर्की मोडल तथा नायिका गुलसन शर्माले चाहिँ फ्रेन्च पत्रिकाको कभरमा आफ्नो तस्वीर छपाउनका लागि ५० लाख रुपियाँ तिरेर नग्न फोटो खिचाएकी छिन् । ‘हो मैले पत्रिकामा फोटो छपाउन ५० लाख रुपियाँ तिरेको छु’, गुलसनले भनेकी छन्– ‘अन्तर्राष्ट्रिय मान्यता प्राप्त पत्रिकामा तस्वीर छापिने भएपछि मैले पैसा तिर्न कञ्जुस्याइँ गरिनँ ।’ गुल्सनको काम देखेर निशा र पुनम चकित बनेको सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger