Widgets

Home » , » हाकु काले साच्चीकै ठग

हाकु काले साच्चीकै ठग

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


लुटका हाकु काले अर्थात सौगात मल्ल फिल्म लुटमा मात्र होइन, वास्तविक जीवनमा पनि ठग नै रहेछन् । फिल्ममा बैंक लुटेर फरार हुने उनी वास्तविक जीवनमा पनि ठगी गरेका रहेछन् । दक्षिण कोरियामा लुटको शोका लागि गएका बेला एक दैनिकका लागि दिएको अन्तरवार्तामा उनले एसएलसी फेल भएपछि बुबाले भारतबाट नक्कली प्रमाणपत्र ल्याइदिएको र आरआर क्याम्पस भर्ना भएको रहस्य खुलाएका छन् । ‘किताबभन्दा कमिक्स पढ्न रुचाउँथें । पढ्न छोडेर नृत्य, अभिनय र भारतीय कलाकारको क्यारिकेचर गर्थें । बुबाआमा चिन्तित भएर राम्रा–राम्रा स्कुल पठाउनुहुन्थ्यो । परासीका सबै स्कुल चाहारे पनि अन्तत: एसएलसी फेल गरें । तर अभिनयका लागि भने काठमाडौं छिर्न चाहन्थें । मेरो त्यही भावना बुझmेर बुबाले भारतबाट नक्कली प्रमाणपत्र ल्याइदिनुभयो । त्यही बोकेर आरआर कलेजमा भर्ना भएँ’, उनले अन्तरवार्तामा भनेका छन्– ‘आरआरमा भर्ना हुँदा ठूलै सपना बुनेको थिएँ । त्यहाँ अभिनय र सांस्कृतिक कार्यक्रम बढी हुन्छन् भन्ने सुनेको थिएँ हैन रहेछ, राजनीतिक पार्टीको नाममा लडाइँ पो हुँदो रहेछ । जसोतसो क्लास लिएँ । परीक्षा दिँदै र फेल पनि हुँदै गएँ ।’ आ छोडिदिऊँ यो कुरा, परीक्षा दिने न फेल हुन्छन्, दिँदै नदिने केही पनि हुँदैनन् पासा, दिमाग लगाउ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger