Widgets

Home » » भर्जिन लभ कसरि ...........

भर्जिन लभ कसरि ...........

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


विवाह अघि सेक्स गर्नु हुन्छ ? टिनएज पुस्तालाई यो प्रश्ननै वाहियात लाग्छ। ‘अहिलेको जमानामा कसले पर्खन्छ?’ उनीहले प्रतिप्रश्न गर्न सक्छन्। विवाह पछि मात्र सेक्स गर्नुपर्छ भन्ने पुरातन धारणा उनीहरुलाई ‘कन्जरभेटिभ’ लाग्छ। यस्तै सोचाइ राख्ने आम टिनएर्जसमा अपवाद हुन सक्छिन्, कृतिशा। ‘विवाह अघि सेक्स गर्नु ठीक होइन’ म्यानेजमेन्ट कलेज की १६ वर्षिय छात्राको भनाइ छ -‘त्यो हाम्रो सामाजिक मान्यता विपरित हो।’ सेक्सका लागि विवाह नै एकमात्र लाइसेन्स हो भन्ने उनको ठम्याइ रहेछ। कृतिशा स्पष्ट छिन् -‘विहे अघि नो सेक्स।’ हो, टिनएजमा प्रेम हुन्छ। उमेरको गुण या दोष जसरी अथ्र्याए पनि हुन्छ । ११ कक्षामा भर्ना भएदेखि नै कृतिशाले ब्वाइफ्रेन्ड पाइसकेकी छिन्। एकअर्कालाई मन पराउछौ र माया गर्छौ’ सात महिने प्रेम सम्वन्धवारे उनले सुनाइन् -‘सच्चा प्रेम हो।’ तर, यो प्रेम नै विवाहमा रुपान्तरण हुन्छ भन्ने छैन। कुनैदिन सम्वन्ध टुट्न पनि सक्छ। यसमा कुनै शंका छैन। ‘किनभने विवाहका लागि मात्र प्रेम गरिदैन’ कृतिशा यस्तै सोच्छिन्। विवाहका लागि अझै १० वर्ष कुनुपर्छ उनीहरुको यो प्रेम–सम्वन्धले। त्यसवीचमा कुनै फाटो आएन भने उही ब्वाइफ्रेन्ड दुलाहा वनेर उनको जीवनमा आउन पनि सक्छन्। यो परको कुरा भो। यतिवेला क्यारियरको चिन्ता छ कृतिशालाई। क्यारियर नवनाइ विहे नगर्ने सोचमा छिन् उनी। ‘भर्खर प्लस टु पढ्दैछु’ कृतिशा सुनाउछिन् - अझै पढाइ पुरा गरेर क्यारियर वनाउन वाकी छ।’ अहिले वुवाआमाले उनीको क्यारियर निर्माणका लागि लगानी गरिरहेका छन्। स्वभाविक हो वावुआमाले ‘छोरीले धेरै पढेर राम्रो प्रोफेसनमा लागोस्’ भन्ने चाहनु। प्रेमको चक्करमा फसेर वुवाआमाको सपना तुहाइदिने काम गर्ने छैनन्, उनले। ‘एउटा लिमिटेशनमा रहेर प्रेम गरिन्छ’ उनले थपिन्–‘अन्धो भएर होइन।’ भनाइ चाहि के छ भने ‘प्रेम र युद्धको कुनै सीमा हुदैन’। कृतिशा भने सीमाभित्र रहेर प्रेम गर्नुपर्ने दावी गर्छिन् । सेक्सको सन्दर्भमा पनि उनले यहि कुरा दोहोर्यायिन। ‘केटामा जस्तै केटीमा पनि सेक्स डिजायर हुन्छ’ कृतिशा भन्छिन्–‘तर त्यसलाइ अरु तरिकाले म्यानेज गर्नुपर्छ।’ प्रेममा त्याग हुन्छ, समर्पण हुन्छ। यो त्याग, समर्पण भावनात्मक मात्र होइन शारीरिक पनि हुने टिनएजर्स वुझाइ छ। जव कसैलाई प्रेम गरिन्छ उसलाई आफ्नो शरीर पनि समर्पित गर्नुपर्छ भन्छन् उनीहरु। अर्थात् प्रेममा फिजिकल रिलेसनसीप उत्तिकै आवश्यक हुन्छ रे। कृतिशा भने यसका पक्ष्ँधर होइनन्। ‘मन दिदैमा वडी (शरीर) दिनुपर्छ ?’ प्रश्न गर्छिन्। भर्जिनीटीमा विश्वास गर्छिन् उनी। ‘विवाह गरेर जसलाई दुलहा वनाइन्छ’ उनले भनिन्–‘उनै संग मात्र फिजिकल रिलेशन हुन्छ।’ विवाह अघि भर्जिनिटी तोडिनु हुन्न । हाम्रो समाजले केटामा होइन केटी माथि लगाएको वन्देज हो यो। अर्थात् विवाह भैसकेपछि केटी भर्जिन हो या होइनन् ? खोजिन्छ। यहि सामाजिक मान्यतालाई शिरोधर गर्न चाहन्छिन् कृतिशा। उनलाई आफ्नो भावी दुलहा भर्जिन हुनै पर्छ भन्ने लाग्दैन र थाहा पाउने कुरा पनि भएन। यद्यपी केटी भर्जिन हो या होइन भन्ने कुरा चाहि थाहा हुन्छ रे, अझ हेरेकै भरमा। अरुवाट सुनेको वताउदै उनले थपिन्– ‘हेरेर पनि थाहा हुन्छ रे नि।’ उनका संगतमा यस्ता धेरै साथी आए, जो लभ पछि सेक्सलाई अनिवार्य ठान्थे। लभ गर्नुको अर्थ नै सेक्स गर्नु भन्ने उनीहरुले वुझेका थिए। आधुनिकताको अनुसरण गर्न चाहने टिनएजर्स सेक्सको मामलामा उदार हुनु नौलो भएन तर यो आफ्नो क्यारियर नै डामाडोल पार्ने निहु“ वन्न सक्छ। असुरक्षित सेक्सपछि कतिपयको क्यारियर मात्र होइन, पुरा जीवननै खत्तम भएको उदाहरण कृतिशा संग छ। ‘फिजिकल रिलेसनसीप जोखिमपूर्ण हुन्छ’ उनले सुझाइन्–‘यस्तो जोखिम मोल्नुभन्दा नगर्नु नै वेश।’ आफ्नो खुट्टामा उभिएर विवाह गरिसकेपछि त्यो प्राप्त हुने भएकाले अगाडि नै हतार गर्नु नहुने उनको सोचाइ छ। ‘यदि सेक्स नै गरेपनि’ कृतिशाले थपिन् -‘केटाले नाजायज फाइदा नउठाओस्।’ सेक्स सम्वन्धवारे केटाहरुले आफ्नो सर्कलमा कुरा गर्छन्। उनीहरुले आफ्नी गर्लफ्रेन्डलाई सेक्स गर्ने, त्यसको भिडियो खिच्ने र साथीलाई देखाउने सम्म गर्छन्। यसवारे वेखवर छैनन् कृतिशा। त्यसो त केटीहरुवीच पनि सेक्सको विषयमा चर्चा नहुने होइन तर केटाहरुले जस्तो आफ्नै सम्वन्धका वारेमा भने खुलाउ दैनन्। त्यसैगरी पोर्न भिडियो हेरेर रमाइलो पनि गर्छन्। ‘साथीहरुले हेरिरहेको रहेछ’ पहिलो चोटी हेरेको पोर्न भिडियोवारे कृतिशाले सुनाइन् -‘त्यही वेला मैले पनि हेरें।’ पोर्न भिडियो हेर्दैमा केहि नविग्रने उनी वताउछिन्। गर्नुपर्छ भन्ने पुरातन धारणा उनीहरुलाई ‘कन्जरभेटिभ’ लाग्छ। यस्तै सोचाइ राख्ने आम टिनएर्जसमा अपवाद हुन सक्छिन्, कृतिशा। ‘विवाह अघि सेक्स गर्नु ठीक होइन’ म्यानेजमेन्ट कलेज की १६ वर्षिय छात्राको भनाइ छ -‘त्यो हाम्रो सामाजिक मान्यता विपरित हो।’ सेक्सका लागि विवाह नै एकमात्र लाइसेन्स हो भन्ने उनको ठम्याइ रहेछ। कृतिशा स्पष्ट छिन् -‘विहे अघि नो सेक्स।’ हो, टिनएजमा प्रेम हुन्छ। उमेरको गुण या दोष जसरी अथ्र्याए पनि हुन्छ । ११ कक्षामा भर्ना भएदेखि नै कृतिशाले ब्वाइफ्रेन्ड पाइसकेकी छिन्। एकअर्कालाई मन पराउछौ र माया गर्छौ’ सात महिने प्रेम सम्वन्धवारे उनले सुनाइन् -‘सच्चा प्रेम हो।’ तर, यो प्रेम नै विवाहमा रुपान्तरण हुन्छ भन्ने छैन। कुनैदिन सम्वन्ध टुट्न पनि सक्छ। यसमा कुनै शंका छैन। ‘किनभने विवाहका लागि मात्र प्रेम गरिदैन’ कृतिशा यस्तै सोच्छिन्। विवाहका लागि अझै १० वर्ष कुनुपर्छ उनीहरुको यो प्रेम–सम्वन्धले। त्यसवीचमा कुनै फाटो आएन भने उही ब्वाइफ्रेन्ड दुलाहा वनेर उनको जीवनमा आउन पनि सक्छन्। यो परको कुरा भो। यतिवेला क्यारियरको चिन्ता छ कृतिशालाई। क्यारियर नवनाइ विहे नगर्ने सोचमा छिन् उनी। ‘भर्खर प्लस टु पढ्दैछु’ कृतिशा सुनाउछिन् - अझै पढाइ पुरा गरेर क्यारियर वनाउन वाकी छ।’ अहिले वुवाआमाले उनीको क्यारियर निर्माणका लागि लगानी गरिरहेका छन्। स्वभाविक हो वावुआमाले ‘छोरीले धेरै पढेर राम्रो प्रोफेसनमा लागोस्’ भन्ने चाहनु। प्रेमको चक्करमा फसेर वुवाआमाको सपना तुहाइदिने काम गर्ने छैनन्, उनले। ‘एउटा लिमिटेशनमा रहेर प्रेम गरिन्छ’ उनले थपिन्–‘अन्धो भएर होइन।’ भनाइ चाहि के छ भने ‘प्रेम र युद्धको कुनै सीमा हुदैन’। कृतिशा भने सीमाभित्र रहेर प्रेम गर्नुपर्ने दावी गर्छिन् । सेक्सको सन्दर्भमा पनि उनले यहि कुरा दोहोर्यायिन। ‘केटामा जस्तै केटीमा पनि सेक्स डिजायर हुन्छ’ कृतिशा भन्छिन्–‘तर त्यसलाइ अरु तरिकाले म्यानेज गर्नुपर्छ।’ प्रेममा त्याग हुन्छ, समर्पण हुन्छ। यो त्याग, समर्पण भावनात्मक मात्र होइन शारीरिक पनि हुने टिनएजर्स वुझाइ छ। जव कसैलाई प्रेम गरिन्छ उसलाई आफ्नो शरीर पनि समर्पित गर्नुपर्छ भन्छन् उनीहरु। अर्थात् प्रेममा फिजिकल रिलेसनसीप उत्तिकै आवश्यक हुन्छ रे। कृतिशा भने यसका पक्ष्ँधर होइनन्। ‘मन दिदैमा वडी (शरीर) दिनुपर्छ ?’ प्रश्न गर्छिन्। भर्जिनीटीमा विश्वास गर्छिन् उनी। ‘विवाह गरेर जसलाई दुलहा वनाइन्छ’ उनले भनिन्–‘उनै संग मात्र फिजिकल रिलेशन हुन्छ।’ विवाह अघि भर्जिनिटी तोडिनु हुन्न । हाम्रो समाजले केटामा होइन केटी माथि लगाएको वन्देज हो यो। अर्थात् विवाह भैसकेपछि केटी भर्जिन हो या होइनन् ? खोजिन्छ। यहि सामाजिक मान्यतालाई शिरोधर गर्न चाहन्छिन् कृतिशा। उनलाई आफ्नो भावी दुलहा भर्जिन हुनै पर्छ भन्ने लाग्दैन र थाहा पाउने कुरा पनि भएन। यद्यपी केटी भर्जिन हो या होइन भन्ने कुरा चाहि थाहा हुन्छ रे, अझ हेरेकै भरमा। अरुवाट सुनेको वताउदै उनले थपिन्– ‘हेरेर पनि थाहा हुन्छ रे नि।’ उनका संगतमा यस्ता धेरै साथी आए, जो लभ पछि सेक्सलाई अनिवार्य ठान्थे। लभ गर्नुको अर्थ नै सेक्स गर्नु भन्ने उनीहरुले वुझेका थिए। आधुनिकताको अनुसरण गर्न चाहने टिनएजर्स सेक्सको मामलामा उदार हुनु नौलो भएन तर यो आफ्नो क्यारियर नै डामाडोल पार्ने निहु“ वन्न सक्छ। असुरक्षित सेक्सपछि कतिपयको क्यारियर मात्र होइन, पुरा जीवननै खत्तम भएको उदाहरण कृतिशा संग छ। ‘फिजिकल रिलेसनसीप जोखिमपूर्ण हुन्छ’ उनले सुझाइन्–‘यस्तो जोखिम मोल्नुभन्दा नगर्नु नै वेश।’ आफ्नो खुट्टामा उभिएर विवाह गरिसकेपछि त्यो प्राप्त हुने भएकाले अगाडि नै हतार गर्नु नहुने उनको सोचाइ छ। ‘यदि सेक्स नै गरेपनि’ कृतिशाले थपिन् -‘केटाले नाजायज फाइदा नउठाओस्।’ सेक्स सम्वन्धवारे केटाहरुले आफ्नो सर्कलमा कुरा गर्छन्। उनीहरुले आफ्नी गर्लफ्रेन्डलाई सेक्स गर्ने, त्यसको भिडियो खिच्ने र साथीलाई देखाउने सम्म गर्छन्। यसवारे वेखवर छैनन् कृतिशा। त्यसो त केटीहरुवीच पनि सेक्सको विषयमा चर्चा नहुने होइन तर केटाहरुले जस्तो आफ्नै सम्वन्धका वारेमा भने खुलाउ दैनन्। त्यसैगरी पोर्न भिडियो हेरेर रमाइलो पनि गर्छन्। ‘साथीहरुले हेरिरहेको रहेछ’ पहिलो चोटी हेरेको पोर्न भिडियोवारे कृतिशाले सुनाइन् -‘त्यही वेला मैले पनि हेरें।’ पोर्न भिडियो हेर्दैमा केहि नविग्रने उनी वताउछिन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger