Widgets

Home » » एक्स्ट्रा म्यारिटल अफेयर कति घातक ?

एक्स्ट्रा म्यारिटल अफेयर कति घातक ?

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


विवाह पछि आफ्ना श्रीमान् वा श्रीमतिमा मात्र आफ्नो भावना सीमित गर्न सकिन्छ भन्ने छैन। आफ्ना श्रीमान् - श्रीमति भन्दा अर्को व्यक्तीले पनि आफ्नो मन आकर्षित गर्न सक्छन्। कतिपयले विवाह पछि पनि दोस्रो पुरुष- स्त्रीलाई मन पराउन सक्छन्, सम्वन्ध वढाउन सक्छन्। यसैलाई भनिन्छ, एक्स्ट्रा म्यारिटल अफेयर। यस्ता अफेयरवाट सवै भन्दा असर पार्टनरमा पर्न जान्छ। जानौ, एक्स्ट्रा म्यारिटल अफेयरले दाम्पत्य जीवनमा कस्तो प्रभाव पार्छ ? आपसी मनमुटाव– एक्स्ट्रा म्यारिटल अफेयरको कारण उनीहरु आफ्ना पार्टनरप्रति उदास हुन जान्छन्। आफ्ना श्रीमान्- श्रीमतीवीचको विश्वासमा कमी आउँछ। शारीरिक सम्वन्धमा नकारात्मक प्रभाव– सेक्स केवल शारीरिक आवश्यकता मात्र होइन, उनीहरुलाई आपसमा भावनात्मक रुपमा जोड्ने माध्याम पनि हो। एक्स्ट्रा म्यारिटल अफेयर पछि सवैभन्दा वढी प्रभाव शारीरिक सम्वन्धमा पर्न जान्छ। पैसा र प्लानमा असन्तुलन– विवाहित दम्पतीले आफ्ना जीवनका लागि निश्चित योजना वनाएका हुन्छन्। तर, एक्स्ट्रा म्यारिटल अफेयर ले यो प्लान पनि ध्वास्त वनाइदिन्छ। सन्तानमा प्रभाव– यस किसिमको अफेयरले आफ्ना श्रीमान्श्री-मतिलाई मात्र असर पुग्दैन, छोराछोरी, आफन्त र पुरै सन्तानलाई असर पुग्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger