Widgets

Home » » डेटिंगको रोमान्चकतालाई अविस्मरणीय बनाउन ..

डेटिंगको रोमान्चकतालाई अविस्मरणीय बनाउन ..

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


# फेसनेवल एवं स्टाइलिस पहिरन लगाउने । यसवेला पहेंलो, पिंक एंव रातो रंगको पहिरन उपयुक्त हुन्छ । # भड्किलो होइन, कलात्मक पहिरनले आफ्नो व्यक्तित्वमा निखार ल्याऊछ। # युवतीहरुका लागि डार्क लिपिस्टीक उपयुक्त हुन्छ। # प्रेमिकालाई वाइकमा राखेर कतै लानु छ भने, केसमा लेटेस्ट ब्रान्डको जेल लगाउन भुल्नु हुन्न । # एकअर्काको हातमा हात समाएर वस्नुहोस् । # असुरक्षित र लामो दुरीको स्थान डेटिङका लागि उपयुक्त हुन्दैन। प्रेमीका फकाउनका लागि # आफ्नी प्रेमिकालाई प्रभावित गर्न उनको सौन्दर्यको प्रशंसा गरौ । यद्यपी हट एवं सेक्सी चाहि नभनौ । यसो भन्दा अनर्थ लाग्न सक्छ । # प्रेमिकाको हात समाउ र प्रेमपूर्वक सिरमा चुमौ । # उनको सानो कुरालाई पनि ख्याल गरौं । # कहिले कहि उनलाई मन पर्ने म्युजिक सुनाऔं, फिल्म हेर्न लैजाऔं, आइस क्रिम पार्लर तिर पनि लैजाऊ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger