Widgets

Home » » नेपाल बजारमा खुलेआम युवतीहरुको मोलमला

नेपाल बजारमा खुलेआम युवतीहरुको मोलमला

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

sex-international

पूर्वी नेपालको केन्द्रका रुपमा विकसित भैरहेको सानो शहर इटहरीमा अनेक सुविधाको विस्तारसंगै अवैध यौन धन्दा पनि मौलाउँदै गएको छ । पूर्वाञ्चलमै सबैभन्दा बढी होटल लज तथा रेस्टुरेन्ट सञ्चालन भइरहेको इटहरीमा पछिल्लो समयमा घरघरमा नै कोठी समेत सञ्चालन हुन थालेको तथ्य फेला परेको छ । सुनसरीको इटहरी बसपार्क आसपासका क्षेत्रमा रहेका होटलहरुमा यौन व्यवसाय हुने गरेको छ । क्याविन रेष्टुरेण्टमा काम गर्ने वेटरहरुलाइ सिपमुलक तामिल दिएर पुर्नस्थापना गर्दै आएको उप्का नेपाल होप परियोजनाका अनुसार क्याविन रेष्टुरेण्टमा कार्यरत अधिकांश महिला यौन व्यवसायमा संलग्न छन् । इटहरी बसपार्कमा मात्रै यस्ता होटेलको सङ्ख्या दर्जन भन्दा बढि छ ।


भिडियो हेर्नलाई तल क्लिक गर्नुहोला

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger