Widgets

Home » » प्रेम प्रस्ताब राख्न अगाडी .................

प्रेम प्रस्ताब राख्न अगाडी .................

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


# कसैलाई देख्नासाथ एवं मन पराउना साथ प्रेम प्रस्ताव राख्नु पागलपन हो। त्यसैले आफुले मन पराएका युवक, युवतीलाई प्रस्ताव राख्नु अघि उसको मन जित्नु आवश्यक छ। # आफुले मन पराएका युवक,युवतीले अरु कसैलाई मन पराएको छ-छैन ? वुझ्नुपर्छ, यदि उनको कुनै पार्टनर छैन भने मात्र आफुले प्रक्रिया अगाडि वढाउनु उपयुक्त हुन्छ। # सुरुमा उनको भावनालाई वुझ्ने प्रयास गर्नुपर्छ। उसलाई कसरी प्रभावित वनाउन सकिन्छ, त्यही किसिमको व्यवहार प्रदर्शन गर्नुपर्छ। # सभ्य ढंगले उ संगको सामिप्यता वढाउनुपर्छ। साथै आफुले उनलाई ‘केयर गरिरहेको’ आभाष दिलाउनुपर्छ। # जव उ आफुप्रति आकर्षित छ भन्ने कुरा महसुष हुन्छ, तव मात्र प्रेम प्रस्ताव राखे अति राम्रो हुन्छ। यद्यपी प्रस्ताव राख्दा ठाडै ‘आइ लभ यु’ भन्नु उपयुक्त हुन्न। वरु, आफुले उनलाई मन पराएको कुरा व्यक्त गरेर त्यसको प्रतिक्रिया माग्नु उपयुक्त हुन्छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger