Widgets

Home » » आफ्नो प्रेमिका को मनको कुरा जान्ने कसरि ...

आफ्नो प्रेमिका को मनको कुरा जान्ने कसरि ...

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


लाइफ पार्टनर , पार्टनर बीच झगडा त हुन्छ नै यो नर्मल कुरा हो । लुकाऊने या लजाउने कुरा भएन । जव एक पार्टनर ले आफ्नो पार्टनर को कुरा बुझ्न सक्दैन तब यस्तो लाग्न थाल्छ कि मलाई पार्टनरले माया नै गर्नु हुन्न । अनि के चाहियो र बिस्तारै बिस्तारै मनमुटाब सुरु हुन थाल्छ जसको कारण घरमा अशान्ति सुरु हुन थाल्छ । यदी तपाइको आफन्तमा पनि कालो बादल लग्न थालेको छ भने त्यसलाई हटाऊने उपाय सोच्न जरुरि छ । केहि यस्ता टिप्स छन् जसको प्रयोग गरेर तपाइले आफ्नो जीवन साथीको बारेमा जानकारी हासिल गर्न सक्नुहुन्छ अनि आफ्नो सम्बन्ध बलियो बनाउन सक्नुहुन्छ । # कुराकानी भई रहेका बेला आफ्नो प्रतिक्रिया नदेखाउनुस । सबै भन्दा पहिला यो थाहा पाउनुस कि आफ्नो पार्टनरको मनमा के चलीरहेको छ अनि त्यसै अनुसार उत्तर तयार गर्नुस । यसो गर्नाले ५०% समस्या समाधान हुन् सक्छ । # धेरै बोल्नु भन्दा चुप बसेकै जाति । यसो गर्नाले तपाई को पार्टनरको कुरा पनि मजाले बुझ्न पाइन्छ । जस्तो कि एउटा आगो अर्को पानि भनेकै श्रीमान श्रीमती हुन् । दुवै बोले सुन्नी कसले ? # कसै कसैको बानि हुन्छ कि रिस उठे घरको एउटा कुनामा गएर ठुस्स परेर बस्ने । यस बारेमा तपाई ले ध्यान दिन जरुरि हुन्छ ताकी तपाइलाई थाहा होस् तपाइको पार्टनर अपसेट छन् भनेर । # तपाई जति धेरै आफ्नो पार्टनर संग संगै बस्नु हुन्छ त्यति नै धेरै थाहा पाउनु हुन्छ उनलाई के मन पर्छ के मन पर्देन भनेर । जब उनलाई खुसि बनाउन छ भने उनलाई मन पर्ने काम, कुरा गर्नुस । # कति कुराहरु बोलेर मात्र नभएर हाउ भाउ बाट पनि बुझ्नु पर्छ । यसो गर्नाले तपाईले आफ्नो पार्टनरको दिमागको भाषा बुझ्न सक्नुहुन्छ । यदी तपाइको पार्टनर अफिस बाट आएर सोफामा पल्टिनु हुन्छ भने बुझ्नु पर्छ कि थाकेर आउनु भएको छ र आरामको जरुरत छ। # हुन सक्छ तपाइको मुढ कुनै गेम खेले पछी फ्रेस हुन्छ या कुनै खाना पछी । हरेक मान्छे यस्तो गर्न चाहन्छन कि मुढ खराब भयको बेलामा फ्रेस हुनको लागि कुनै एउटा छानेको हुन्छ । तपाई पनि आफ्नो पार्टनर को मुढ फ्रेस गराउन सुरु गर्नुस । उनलाई के मन पर्छ त्यसै बाट ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger