Widgets

Home » » कोरियाले ५९ सयमात्र कामदार लैजाने

कोरियाले ५९ सयमात्र कामदार लैजाने

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ चैत, काठमाण्डौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१३ मा ५ हजार ९ सयमात्र नेपाली कामदार लैजाने भएको छ । कोरियाको मानब संसाधन विकसका उपाध्यक्ष इ छुन बोकले यस्तो जानकारी दिएका हुन् । हाल कोरिाय योग्यसूचीमा करिब ९ हजार नेपाली छन् । बढी भन्दा बढी नेपाली युवा कारिया जाने चाहाना पूरा गर्न नेपाल सरकारले गैरकानुनी कामदार संख्या बढ्न नदिनतर्फ पहल गर्नुपर्ने एचआरडीका उपाध्यक्ष बोकले स्पष्ट पारे । ‘कोरियाले यस बर्ष नेपालीका लागि ५ हजार ९ सय कामदारको कोटा छुट्टयाएको छ,’ उनले भने ‘गैर कानुनी रुपम नेपाली कामदारको कोटा घट्न सक्छ ।’ उनले नेपाली कामदारले तिर्नुपर्ने लागत धेरै रहेको भन्दै घटाउन आग्रहसमेत गरेको खबर कारोबार दैनिकले छापेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger