Widgets

Home » » मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या ५४ लाख नाघ्यो

मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या ५४ लाख नाघ्यो

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ चैत, काठमाण्डौं । नेपालको कुल जनसंख्याको २२ दशमलब २३ प्रतिशत जनताले इन्टरनेटको पहुँच पाएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्जजनिक गरेको तथ्यांक अनुसार गत माघसम्ममा इन्टरनेट चलाउने नेपालीको संख्या ५८ लाख ९१ हजार पुगेको छ । यसमध्ये ५४ लाख ८१ हजार नेपालीले मोवाइलबाट जीपीआरएस (जेनेरल प्याकेट रेडियो सर्भिस) र ईडीजीई चलाउने गरेका छन् । यो अघिल्लो आवको भन्दा २० लाख २२ हजारले बढी हो । इन्टरनेट जोड्न तथा चलाउन सजिलो हुने भएकाले मोवाइलमा इन्टरनेट चलाउनेको संख्या बढ्दै गएको अभियान दैनिकमा खबर छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger