Widgets

Home » , » सुन्दा पनि अचम्म विवाह भएको १२ वर्षपछि सम्म पनि सेक्स नगर्ने दम्पती

सुन्दा पनि अचम्म विवाह भएको १२ वर्षपछि सम्म पनि सेक्स नगर्ने दम्पती

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


सिंगापुरमा भने एक दम्पतीले बिहे गरेपछि पनि १२ वर्षसम्म कौमार्य भंग गरेनन् । ती विवहित जोडीका पतिले सुहागरात देखिनै सम्भोगको लागि प्रस्ताव गरेको थियो तर पत्नीचाहीँले यौनांग दुख्ने भन्दै सम्बन्ध राख्न अस्विकार गर्दै आएकी थिइन् । धेरैपटक यौन सम्पर्कको प्रस्ताव स्वास्नीले अस्विकार गरेपछि सरकारी कर्मचारी समेत रहेका ती लोग्नेले स्वास्नीसँग यौन सम्पर्क राख्ने इच्छा नै मारे । र हुँदाहुँदै त्यो जोडिले यौन सम्पर्क गर्नुपर्छ भन्ने कुरा समेत भुल्यो । समय बित्दै जाँदा त्यस दम्पतीले बच्चाबच्ची कसरी जन्मिन्छन् भन्ने कुराको पनि हेक्का पाउन छाड्यो । अरु दम्पतीका छोराछोरी देख्दा समेत उनीहरुलाई आश्चर्य लाग्नथाल्यो र आफ्ना छोराछोरी किन भएनन् होला भन्ने लाग्न थाल्यो । त्यसपछि उनीहरु आफुहरुका बच्चा किन भएनन् भनेर सोध्न डाक्टरकोमा गए । केहीबेरको छलफल पछि डाक्टरले थाहा पाए की ती लोग्नेस्वास्नीले त कहिल्यैपनि यौन सम्पर्क नराखेका रहेछन् । यौन सम्पर्क नराखेपछि बच्चाबच्ची हुने कुरै भएन ।परिक्षणको क्रममा चिकित्सकले महिलाको योनीमा संकुचनको समस्याका कारण दुख्ने गरेको कुरा पत्ता लगाए । यस्तो समस्या भएका महिलाको लागि यौनसम्पर्क निकै पीडादायी हुन्छ र यौन सम्पर्क गर्न मान्दैनन् । त्यसपछि डाक्टरले एक डायलेटर वा योनी फुकाउने उपकरणको सहायताले ती महिलाको उपचार गरिन् जसका कारण उनलाई यौन सम्पर्कका बेला पीडा नहोस् र सम्भोगका लागि तयार होउन् । त्यसपछि उनले बच्चा पाउन यौन सम्पर्क गर्नुपर्छ भन्ने कुरा पनि सिकाइन् । त्यसपछि त के चाहियो त्यो जोडिका लागि सम्भोग नित्यकर्म जस्तै भयो । अहिले त ती महिला ४ महिनाकी गर्भवती भएकी छिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger