Widgets

Home » , » यौन चाहना पनि कस्तो चिहानबाट शव निकालेर बलात्कार

यौन चाहना पनि कस्तो चिहानबाट शव निकालेर बलात्कार

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

इस्लामाबाद : मानिसले कतिसम्म नीच कार्य गर्न सक्छ भनेर कसैले अनुमानसमेत लगाउन सक्दैन । पाकिस्तानको पापोस नगरमा बस्दै आइरहेको एक व्यक्तिले आफ्नो यौन आकांक्षा पूर्ति गर्न बितेका अनेक वर्षदेखि चिहानबाट महिलाका शव निकालेर बलात्कार गर्ने गरेको स्थानीय प्रहरीले जनाएको छ ।

शनिबार मात्रै स्थानीय प्रहरीले २९ वर्षीय रियाज अहमदलाई ५० भन्दा बढी महिला शवसित यौन उत्पीडन गरेको आरोपमा पक्राउ गरेको हो । रियाजलाई यस किसिमको अमानवीय कार्यमा सघाउने एकजना साथीको पहिले नै मृत्यु भइसकेको थियो तर रियाज स्वयंले भने यस्तो खतरनाक बानी छोड्न सकेन ।
पापोस नगरका प्रहरीप्रमुख क्यासोक चौधरीले भनेअनुसार रियाजले पहिले चिहानमाथि पानी छर्किन्थ्यो र त्यसपछि शव निकालेर आफ्नो यौन आकांक्षा पूर्ति गथ्र्यो । पापोस नगरको चिहानघारीमा चिहान खन्ने एक कर्मचारीले गुनासो गरेपछि प्रहरी टोलीले रियाजलाई एउटा महिला शवसित यौनाचार गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो । (एजेन्सी)

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger