Widgets

Home » » श्रीमति नांगिएको देखेपछि श्रीमानको गयो सातो

श्रीमति नांगिएको देखेपछि श्रीमानको गयो सातो

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
विवादास्पद सपुर मोडल केट मसले फेरी समाचार पाना भरेकी छिन्। उनले केही दिन अघि समुन्द्री किनारामा श्रीमानसंग निर्वस्त्र भएपछि चर्चाको शिखर छोएकी हुन्। कहिले निजि जिन्दगी र कहिले ड्रग्स प्रयोग कारण चर्चामा आउने गरेकी केटलाई विवादमा आउनु कुनै ठुलो कुरा भने होइन् त्यसमाथि सार्वजनिक स्थलमा नांगिनु त उनका लाई बानी परिसकेको छ। तर उनको यिनै हर्कतले उनलाई बदनाम बनाउँदै लगेको छ। एक बच्चाकी आमा समेत रहेकी केटको उत्ताउलो बानी उमेर ढल्कदै गएपनि गएको छैन्। त्यसैको प्रमाण स्वरुप केही दिन उनले श्रीमानलाई समेत लज्जित बनाउँदै समुन्द्री किनारामा सनबाथ गर्ने नाममा आफूलाइ नंग्याइ्न्। उनले लुगा फूकालेपछि उनका श्रीमानको सातो गएको थियो भने हेर्नेहरु दंग परेका थिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger