Widgets

Home » » चन्दा दिने पुरुषले तरुनीको स्तन निचोर्न पाउने

चन्दा दिने पुरुषले तरुनीको स्तन निचोर्न पाउने

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


घातक रोग एड्सको प्रचार–प्रसार, उपचार र रोकथामको निम्ति चन्दा उठाउने गजबको शैली जापानी युवतीहरुले अपनाएका छन् । ‘कामोत्तेजनाले विश्वलाई बचाउन सक्छ’ भन्ने नारा अघि सारेर टोकियोमा आयोजित चन्दा संकलन कार्यक्रममा युवतीहरुले चन्दा दिने ब्यक्तिलाई आफ्नो स्तन निचोर्न लगाएका छन् । अगष्ट २५ र २६ दुईदिन चलाइएको कार्यक्रममा १८ वर्ष वा माथिको उमेरका पुरुषलाई पनि स्वागत गरिएको थियो । चन्दा दिन जाने सबै पुरुषले १८ वर्ष पुगेको प्रमाण–पत्र लिएर बोकेका थिए । त्यहाँ राखिएको बाकसमा पैसा खसाल्नेलाई पहिला हात धुन लागाइएको थियो । हात धोइसकेपछि चन्दा दाताले स्तन खुल्ला गरेर लहरै उभिएका युवतीहरुको स्तन दुबै हातले निचोरी मजा लिएका थिए । चन्दा संकलनार्थ जापानीहरुले ‘हस्तमैथुन म्याराथुन’ को आयोजना समेत गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger