Widgets

Home » » होली बिशेष : करिश्माको घरमा मुन्नि बदनाम भएपछि (फोटो फिचरसहित)

होली बिशेष : करिश्माको घरमा मुन्नि बदनाम भएपछि (फोटो फिचरसहित)

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

होली पर्वको अवसर पारेर नायिका करिश्मा मानन्धरले आफ्नो घरमा विशेष कार्यक्रमको आयोजना गरिन् । होली विशेष कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका नयाँ देखि पुराना पुस्ताका कलाकारहरुको बाक्लो उपस्थिती थियो ।कहिले ‘मुन्नी बदनाम भई’ त कहिले च्’याङवा ओइ च्याङवा’ बोलको गीतमा कलाकारहरुले रमाइलो गरेका थिए । कार्यक्रममा नायिका झरना थापा, नन्दिता केसी, बेनिशा हमाल, जेनिशा केसी, रिमा विश्वकर्मा, नम्रता श्रेष्ठ, सविना कार्की देखि वसुन्धरा भुषालसम्म पुगेका थिए ।
करिश्माको घरमा दिनभरी नै होली बिशेष कार्यक्रम चलेको थियो । यस्तै करिश्माको घरमा नायक सुमन सिंह, मुकेश ढकाल, कलाकार संघका अध्यक्ष नबल खड्का लगायतका पुगेका थिए । होली विशेष कार्यक्रममा नेपाली सिनेमाको पत्रकारिता गर्दै आएका पत्रकारहरु पनि सहभागी थिए ।
नायिका मानन्धरले अमेरिकाबाट फर्केपछि हरेक बर्ष होली पर्वको आयोजना गर्दै आएकी छिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger