Widgets

Home » » के छापियो बुधबारका दैनिक पत्रिकामा ?

के छापियो बुधबारका दैनिक पत्रिकामा ?

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

आज मिति २०६९ साल चैत १४ गते बुधबार । काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले नेपालले एसीसी एलिट कपमा बिजयी सुरुवात गरेको, सरकारले असारको पहिलो साता निर्वाचनको मिति तोक्ने तयारी गरेको, होलीका अबसरमा ९ सय सवारी चालकलाई कारवाही गरिएको र नेपाली कांग्रेसका नेताहरु चुनावी अभियानमा लागेको खवरलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन ।
नयाँ पत्रिका दैनिकले पूर्व राजा ज्ञानेन्द्रं शाहले अबैधानिक हुण्डी प्रयोग गरी छोराको उपचारका लागि डेढ करोड रुपैयाँ थाइल्याण्ड पुर्‍याएको र पारसकी थाई प्रेमिका कन्निका आर्थिक संकटमा फसेको खवरलाई प्राथमिकताका साथ छापेको छ ।
rajdhani-1
annapurna-post-6
kantipur-5
nagarik-4
naya-patrika-3
samachar-patra-2

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger