Widgets

Home » » सर्लाहीको इन्दु चिनी उद्योगमा भिषण आगलागी

सर्लाहीको इन्दु चिनी उद्योगमा भिषण आगलागी

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सन्तोष सिंह, सर्लाही, चैत १७- सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योगमा भिषण आगलागी भएको छ। बिहान करिब दस बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा ल्याउन सकिएको छैन। नियन्त्रणका लागि स्थानीय, प्रहरी र तीन वटा दमकलको प्रयास जारी छ। उद्योगसँगै वस्ती रहेकाले आगो फैलिनसक्ने भन्दै थप दमकल गौर र जनकपुरबाट मगाइएको प्रहरीले जनाएको छ। उद्योगमा एक्कासी आगो सल्किएको प्रत्यक्षदर्शीले बताएका छन्

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger