Widgets

Home » » सनासँग सलमानको निकटता

सनासँग सलमानको निकटता

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नायक सलमान खान बलिउडमा नयाँ नयाँ नायिका भित्राउन माहिर मानिन्छन् । यसैक्रममा उनले चलचित्र ‘मेन्टल’ मार्फत नव नायिका सना खानलाई बलिउडमा भित्राउँदैछन् ।‘बीग बोस’ को सिजन ६ मा सनासँग सलमान निकट भएको देख्न सकिन्थ्यो । सनाको सुन्दरता र प्रतिभाको बयान सलमानले खुबै गरेका थिए । अहिले चलचित्र ‘मेन्टल’ को छायांकन स्थलमा पनि सना र सलमानको निकटता बढ्दै गएको छ ।
सलमान र सना अधिकांश समय सँगै रहने गरेको बताइएको छ । हालै मात्र सना र सलमानको तस्बिर सार्वजनिक भएको छ । जहाँ यि दुई एक अर्कामा निक्कै निकट रहेको देख्न सकिन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger