Widgets

Home » » भर्चुअल डेटिङको नयाँ लहर, मन लागेको पार्टनरसँग तस्वीरमै मस्ती गर्नुहोस् -

भर्चुअल डेटिङको नयाँ लहर, मन लागेको पार्टनरसँग तस्वीरमै मस्ती गर्नुहोस् -

Written By sangalo on Saturday, March 1, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Online-dating--1
आज भोलि प्रेम जोडी बन्नु युवा पुस्ताहरुको प्रतिष्ठाको विषय समेत बन्न थालेको छ । युवा युवतीहरु एक्लो हुनु पर्दा निकै खिन्न देखिन्छन् । यो हाम्रो मात्र होइन चिनियाँ युवा-युवतीहरुको पनि समस्या हो ।
स्वभाविक हो- सवै जसो युवायुवतीले आफ्नो सपनाको राजकुमार वा राजकुमारीको तस्वीर दिमागमा सजाएका हुन्छन् । त्यस्तै पार्टनर पाइयोस् भन्ने उनीहरुको चाहना हुन्छ ।
Online-dating
एक सन्तान नीतिको चीनमा सजिलै पार्टनर पाउनु कहाँ ? एक्लो हुनुको कुण्ठा पोख्ने एउटा नयाँ उपाय पत्ता लगाएका चिनियाँ युवाले ।
‘भी फ्रेण्ड्स’ नयाँ चिनियाँ ट्रेन्ड हो जसले न डेटिङको टेन्सन दिन्छ न त ब्रेकअपको । तपाईले सोंचेको पार्टनरसँग पोज-पोजमा तस्वीरु खिचाउन सक्नुहुन्छ, उसको काखमा आफ्नो टाउको लडाउन सक्नुहुन्छ, हात समातेर हिड्न सक्नुहुन्छ ।
युवा युवतीले आफुले चाहेको मानिससँग भर्चुअल डेटिङ गर्न सक्छन केवल स्केच कोरेर । यसरी बनाइएका तस्वीरहरु उनीहरु सामाजिक सञ्जालहरुमा प्रयोग गर्छन् ।
Made(up) for each other: A young Chinese woman and her pretend partner hold hands in the street
Movie night: A bachelor hoping his lonely days are over creates a girlfriend to hold his hand through the horror flick
Dinner for two: To avoid the humiliation of eating alone, this Chinese single has made up a lunch companion
Happy birthday to me: One Chinese man never has to celebrate his special day alone again after 'meeting' a ViFriend
 
For(n)ever alone: The new ViFriends trend sees young Chinese 'add' their partners on photographs
Datenight: The girl then has a romantic dinner with her 'boyfriend'
Bedtime story: One person has drawn a 'girlfriend' with tired eyes in a bedroom
'Lol, bae caught me': A selfie becomes a 'couplie' after a few moments on the drawing board
'Sad girlfriend': A man appears to be trying to cheer up his sad ViFriend with a dumpling
Bathtime: Had she been a real girlfriend that bathtub would probably have been a bit cramped - fortunately for the lonely single she is just a drawing!

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger